On the combined arrangement of Nepal Mathematical Society and The Central Department of Mathematics, TU, Kirtipur Dr. Jorge Mozo Fernandez, Professor at the University of Valladolid (Spain) and CIMPA Secretary, shared a wonderful talk on the topic "Divergent Series and Differential Equations" among more than 120 Mathematicians. The president of NMS Assoc. Prof. Dr. Shree Ram Khadka presented him a token of love (cup) and finally, the Head of CDM, Prof. Dr. Chet Raj Bhatta, expressed gratitude on behalf of both NMS and CDM with an expectation for continuity of research collaborations for the development of mathematics in Nepal.

In continuation of the NMS-ANMA TALK SERIES jointly organized by the Nepal Mathematical Society and the Association of Nepalese Mathematicians in America (ANMA), on Chaitra 3 at 8:15 PM, world-renowned mathematician from Thailand Prof. Dr. Wutiphol Sintunavarat gave a presentation on Exploring Advanced Applications in Metric Fixed Point Theory from Theoretical Foundations to Real-World Impacts to more than 80 mathematicians through zoom meeting.
  
The Mathematics in the Street program, which is being celebrated globally on the occasion of International Mathematics Day,
has been organized by the Nepal Mathematical Society at 18 locations across the country, including 4 in the Kathmandu Valley.
The program featured various games based on basic math knowledge. Participants ranged from 7-year-old students to 87-year-olds.
The main goal of this program is to convey the message that mathematics is not just a subject to be written and studied in a closed room,
but that we can also present it as an art through various games and arts.
  

The submission deadline for #ICAN-OPT_NEPAL_2025 is fast approaching!
Don’t miss your chance to present your research and connect with experts.
Deadline: March 15, 2025
CLICK HERE TO SUBMIT

नेपाल गणित समाजकाे वार्षिक बनभोज कार्यक्रम २०८१ सम्बन्धि सूचना
नेपाल गणित समाजकाे वार्षिक बनभोज कार्यक्रम २०८१ / १२/ ०२ गते शनिबारका दिन चन्द्रागिरी नगरपालिका वडा नं १ नैकाप डाँडा गुम्बा नजिकै रहेको Goodwill Green Resort मा आयोजना गरिएको छ। उक्त वनभोज कार्यक्रममा उपस्थितिका लागि समाजका समग्र आजिवन सदस्य ज्यूहरु मा हार्दिक निमन्त्रणा गर्दछौँ । कार्यक्रम व्यवस्थापनका लागि तपशिलको गुगल फर्म भरि आफनो नाम दर्ता गरिदिन हुन आग्रह गर्दछौं ।
Click Here To Register
 
नेपाल गणित समाजले समाजका सभापति सह प्राध्यापक डा. श्रीराम खड्काको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको विज्ञान र मानविकी स्नातक तहको गणित विषयको पाठ्यक्रम , प्रश्नपत्र निर्माण र उतर पुस्तिका परिक्षणमा रहेका समस्या र आवश्यक सुधारका लागि सुझाव संकलन गर्न देशभरका विभित्र क्याम्पसहरुमा अध्यापनरत ६० जना शिक्षक तथा प्राध्यापकहरु बिचमा अनलाई मिटिङ सम्पन्न गरेको छ। मिटिङमा गणित विषयको विषय समितिका अध्यक्ष तथा गणित केन्द्रिय बिभागका बिभागिय प्रमुख प्रा. डा. चेतराज भट्ट ज्यू र समाजका पूर्व सभापति प्रा. डा. नारायण प्रसाद पहारि ज्यूको सहभागिता रहेको थियो । छलफलमा उठान गरिएका तपशिल बमोजिमका शिर्षकका सुझावहरुलाई यहि फागुन २३ गते बस्ने गणित विषयको विस्तारित बैठकमा सुझावको रुपमा पेश गर्ने तयारि गरेको छ।
तपशिलः
१ . over loaded र overlapping पाठ्यक्रमलाई सुधार गर्नुपर्ने
२ . Elective subjects को पाठ्यक्रम र पाठ्यवस्तु तय गर्नुपर्ने
३ . समय र प्रविधिको विकास संगै शिक्षणको तरिका परिमार्जन गर्नुपर्ने
४ . प्रश्नपत्र निर्माण गर्दा पूर्णतः text book मा आधारित बन्नुपर्ने र सबै तहका प्रश्नहरु बैकल्पिक शैलिमा राख्नुपर्ने
५. उत्तर पुस्तिका परिक्षणमा सम्बन्धित बिषय शिक्षक नै सहभागि हुनुपर्ने र जिम्मेवारी पूर्वक कार्य गर्नुपर्ने

नेपाल गणित समाजको विस्तारिक बैठक सम्पन्न
आज मिती २०८१ फागुन २ गते नेपाल गणित समाजका निवर्तमान सभापति प्रा . डा. नारायण प्रसाद पहारी ज्यू को अध्यक्षतामा पूर्व केन्द्रिय कार्यसमिति , नव निर्वाचित कार्य समिति र सातै प्रदेशका पदाधिकारीहरुको विशेष उपस्थितिमा समाजको विस्तारित बैठक सम्पन्न भएको छ। बैठकमा आफ्नो ३ बर्षको कार्यकाल सफल र उपलब्धिपूर्ण ढङ्गले पूरा गर्नु भएकोमा प्रा. डा. पहारी ज्यू को नेतृत्वको टिमलाई स - धन्यवाद बधाई ज्ञापन गरियो। सबै प्रदेशका पदाधिकारी एवम उपस्थित सर / म्याडमहरुले महत्वपूर्ण सुझाव र सल्लाह सहित नव निर्वाचित केन्द्रिय कार्यसमितिलाई बधाई व्यक्त गर्नु भयो। समाजका नव निर्वाचित अध्यक्ष सह प्राध्यापक डा. श्रीराम खड्का ज्यू ले सबैको सुझावलाई शिरोधार्य गर्दै गणित विषयको उन्नयनका निमित्त शिक्षक, विद्यार्थीहरु , सरकारी निकायहरु र सबै स्थानिय निकाय लाई एकिकृत ढङ्गले जोड्ने र अनुसन्धानका क्षेत्रलाई अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता जाहेर गर्नुभयो। अन्त्यमा निवर्तमान सभापति प्रा . डा . पहारी ज्यू ले बधाइ तथा शुभकामना व्यक्त गर्दै मिटिङ समापन गर्नुभयो ।
नेपाल गणित समाजको १ १ औँ अधिवेसन सम्पन्न
नेपाल गणित समाजले मिति २०८१। १०।१९ February 1, 2025 मा काठमाडौँमा सम्पन्न आफ्नो एघारौँ अधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन ग-यो ।
केन्द्रीय कार्यसमितिको विवरण:
सभापति: सहप्रा. डा. श्रीराम खड्का
उपसभापति: सहप्रा. डा. परमेश्वरी कट्टेल
सचिव: उपप्रा. डा. रमेश गौतम
सह-सचिव: उपप्रा. डा. नवराज अधिकारी
कोषाध्यक्ष : सहप्रा. डा . सरस्वती आचार्य
सदस्यहरु:
उपप्रा. डा. हरिनन्दन नाथ (मनोनित)
सहप्रा. अनिलचन्द्र झा (मनोनित)
डा. शर्मिला श्रेष्ठ
डा. खरिकादेवी पराजुली
उपप्रा. पुष्पनिधी गौतम
श्री गुणाखर पोखरेल
श्री सुशील खड्का
श्री विश्वेश्वरप्रसाद भट्ट
केन्द्रीय कार्यसमितिका सल्लाहकार:
प्रा. डा. केदारनाथ उप्रेती
प्रा. डा. चेतराज भट्ट
प्रा.डा. नारायण प्रसाद पहारी
प्रा. डा. दिल बहादुर गुरूङ्ग
प्रा. डा. दिनेश पन्थी
Final List of NMS member click here ...
Application call for Dr. Shankar Raj Pant Research Award (2024)
For detail click here ...
For article detail click here ...
Application Call for NMS Fellowship (2024) for PhD and MPhil Student
For detail click here ...
Society to Society (S2S) Project: Strengthening Mathematics Education in Nepal (Second Phase - 2023)
Various Awards through NMS (2023)
For detail click here ...
Nepal Mathematical Society (NMS) called a 44th general meeting on Ashoj 7, 2079
For detail Detail click here ...
Application Call to Participate in Capacity Building Workshop for Mathematics Faculties of Grade XI and XII
For Application form link click here ...
National Conference on Mathematics and Its Applications (NCMA-2022) is Successfully Completed.
Application Call for Capacity Building Workshop(2022)
For Application click here ...
Result of NMS Fellowship for PhD and MPhil (2022)
For detail click here ...
Handover Program of the Newly Elected Executive Committee of Nepal Mathematical Society
9th National Science Day-2021 on 18th September 2021@11:00 AM onwards
|